विराटनगर । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई सबैभन्दा बढी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भएको छ । सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा आज आयोजित विशेष समारोहकाबीच सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य […]
Author: इष्ट खबर संवाददाता
खोर्सानेमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने वर्ष ६४ को सीता गुरागाईलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई उपचारको लागि विराटनगर […]
सुन्दरहरैंचामा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित दुलारीमा आइतबार दिउँसो हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पूर्व जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसको ठक्करबाटसडक पार गर्दै गरेका साइकल यात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो। दिउँसो करिव ३ बजे हायसको ठक्करबाट गम्भीर घाइते भएका […]
बसको ठक्करबाट सुन्दरहरैंचाका एकजनाको मृत्यु
सुन्दरहरैंचा । मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । आइतबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]
इन्द्रपुर सहकारीकाे अध्यक्षमा पाैडेल र सचिवमा वान्तवा
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि . काे अध्यक्षमा गाेपालप्रसाद पाैडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । इन्द्रपुर जेसीज मङ्गल स्मृति सामुदायिक भवन विराटचाेकमा बिहीबार भएको संस्थाकाे २४ अाैँ वार्षिक साधारण सभाले सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हाे । त्यस्तै साधारण सभाले उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा, कोषाध्यक्षमा सुशिला […]



