सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक व्यक्तिको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

वडा नं ९ स्थित झरना पुल छेउमा शव भेटिएको हो । शवको पहिचान भने खुली नसकेको प्रहरीले जनाएको छ ।