कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा हात्तीकी आक्रमणबाट एकमहिलाको मृत्यु भएको छ ।

वडा नं ५ बस्ने वर्ष ६० कि चन्द्रकुमारी लिम्बुको मृत्यु भएक्ज हो । जंगलबाट दाउरा लिएर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *