कोशी प्रदेश मुख्य समाचार

ग्रामथान उपनिर्वाचन: १८,५७७ मत खस्यो

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ ।

सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *