इटहरी । सप्तकोशी नदीको ५६ वटै ढोका खोलिएको छ । केही बेर अघिको मापनमा कोशीमा पानीको बहाब ३ लाख ६८ हजार क्युसेक रहेको छ ।

सप्तकोशी जलपान केन्द्रमा खतराको संकेत पार गरिसकेको छ । प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता रहन आग्रह गरेको छ ।