कोशी प्रदेश मुख्य समाचार

सप्तकोशीमा पानीको बहाब २ लाख ८० हजार पुग्यो

इटहरी । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाब बढेको छ । साँझ को मापनको अनुसार सप्तकोशी नदीमा पानीको बहाब दुई लाख ८० हजार पुगेको छ ।

कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशीमा पानीको बहाब बढिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *