कोशी प्रदेश

विराटनगरको बजेट ३ अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *