कोशी प्रदेश मुख्य समाचार

किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पौडेल चयन

सुन्दरहरैंचा । किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा यावव पौडेल चयन भएका छन ।

किवानिसको चौथो साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन । किवानिस सुन्दरहरैंचाले बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *