कोशी प्रदेश राजनीति

राष्ट्रिय सभा निर्वाचन: कोशी प्रदेशमा मतदान शुरु

विराटनगर । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार कोशी प्रदेशमा मतदान सुरु भएको छ ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । यस्तै नेकपा एमाले र राप्रपा भित्र चुनावी तालमेल भएको छ । 

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *