केराबारी । मोरङको केराबारी गाउपालिकाबाट मंगलबार राती प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपअमा केराबारी ५ का ५० वर्षिय लिकबहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुविरुद्द जाहेरी परेपछी प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले घटनाको अनुसन्धान गरिरहेको छ । लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद […]
समाचार
पहिरोले स्कारपियो पुर्दा ३ जनाको मृत्यु ८ जना घाइते
पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ […]
सुन्दरहरैंचामा कर समायोजन गरियोस !
कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ? […]
ब्राउन सगुर सहित एक जना पक्राउ
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका वडा नं.१५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाऊपालिका वडा नं. ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादबलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका […]
बेलबारी स्थित लालभित्तिमा आगलागी
बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित लालभित्तिमा सोमबार दिउसो आगलागी भएको छ । वडा नं २ लालभित्तिस्थित सिंहदेवी टोलमा आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ । स्थानीय रीता ढुङगानाको घरमा सोमबार दिउँसो आगलागी हुँदा २ तोला सुन,नगद,लत्ता कपडा,दराज जिन्सि सामान समेत गरि करिब ८ लाख बराबर को घनमाल जलेर नष्ट भएको स्थानियले बताएका […]





