सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ होटल अभान्टिका होटल सञ्चालनमा आएको छ । वडा नं ९ बुधबारे स्थित जनता स्कुलको छेउमा अभान्टिका होटल सञ्चालनमा आएको हो । सञ्चालक समिप खतिवडाले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि विराटचौकमा नयाँ होटल सञ्चालन गरिएको जानकारी दिए । खतिवडाले खाद्य स्वच्छता सगैं सुपथ मुल्यमा लज समेत व्यवस्था गरेको जानकारी […]
समाचार
रेखा र सुनिलको भेटले निर्वाचन क्षेत्र मोरङमा तरंग
सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन । आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल […]
पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन भएका छन् । सहकारीको १८ औ वार्षिक साधारणसभाबाट तिम्सिना अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा पुष्पा तिम्सिना , सचिवमा ध्रुवप्रसाद दाहाल, सह-सचिवमा विकास बजगाईँ, कोषाध्यक्षमा विमला राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बद्रीबहादुर कटुवाल, तेजकुमार श्रेष्ठ, सोमनाथ लामिछाने, विनाकुमारी ढकाल, डिल्लीप्रसाद […]
रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको श्री सहकारी संस्था लिमिटेड तथा रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन भएका छन् । सहकारीको ३३ औँ तथा रेडियो सुसेलीको १४ औँ वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा नवराज चापागाईं, सहकारीको जिल्ला सङ्घ प्रतिनिधिमा गोकुल तिम्सिना, सदस्यहरूमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम […]
इन्द्रपुर क्रिकेट क्लबको अध्यक्षमा प्रमेन्द्र केसी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो । भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम […]





