उर्लाबारी । मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशी टप्पु पठाईएको छ । आज बिहान एक्कासि स्थानियको बासघारीमा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए । त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ […]
समाचार
सलकपुरमा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा यहि माघ १५ देखि २२ गते सम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको समय र स्थान सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा मोरङका विभिन्न स्थानमा रहेका […]
थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् । ´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू […]
सुन्दरहरैंचाको सलकपुरमा हात्तीले घर भत्कायो
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । मंगलबार राती २ बजे सलकपुर स्थित खानेपानी ट्याङ्की छेउको वस्तीमा हात्ती पसेको थियो । हात्तीले स्थानिय बिनोद मण्डलको घर भत्काएको हो । भण्डारीको घर भित्र राखिएको अन्न, पिठो समेत हात्तीले खाएको हो । एक तले टाढे घर […]
ग्रामथानमा कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न
ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकामा ५ दिने कर्मचारी तथा जनप्रतिनिधिलाई क्षमता बिकास तालिम सम्पन्न भएको छ । जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजना तथा ग्रामथान गाउँपालिकाको आर्थिक सहयोगमा क्षमता विकास तालिम सोमबार सम्पन्न भएको हो । तालिममा बैठक ब्यबस्थापन प्रणाली, नेतृत्व बिकास, प्रभावकारी भाषण कला तथा उदघोषण, स्थानीय तहमा महिलाको सहभागिता तथा लैंगिक हिँसा […]





