कोशी प्रदेश मुख्य समाचार राजनीति

रेखा र सुनिलको भेटले निर्वाचन क्षेत्र मोरङमा तरंग

सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन । आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल […]

मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसले एक दिवशीय जीवनदृष्टि एवम् जीवनशैली विषयमा कार्यशाला सम्पन्न गरेको छ । क्याम्पसले शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि  जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक […]

कोशी प्रदेश मुख्य समाचार

पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको पुष्पदर्शन सहकारीको अध्यक्षमा डोलेश्वर तिम्सिना चयन भएका छन् । सहकारीको १८ औ वार्षिक साधारणसभाबाट तिम्सिना अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा पुष्पा तिम्सिना , सचिवमा ध्रुवप्रसाद दाहाल, सह-सचिवमा विकास बजगाईँ, कोषाध्यक्षमा विमला राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बद्रीबहादुर कटुवाल, तेजकुमार श्रेष्ठ, सोमनाथ लामिछाने, विनाकुमारी ढकाल, डिल्लीप्रसाद […]

कोशी प्रदेश मुख्य समाचार

रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको श्री सहकारी संस्था लिमिटेड तथा रेडियो सुसेलीको अध्यक्षमा रमेश खड्का चयन भएका छन् । सहकारीको ३३ औँ तथा रेडियो सुसेलीको १४ औँ वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा नवराज चापागाईं, सहकारीको जिल्ला सङ्घ प्रतिनिधिमा गोकुल तिम्सिना, सदस्यहरूमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम […]

कोशी प्रदेश खेल मुख्य समाचार

इन्द्रपुर क्रिकेट क्लबको अध्यक्षमा प्रमेन्द्र केसी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो । भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम […]