खेल मुख्य समाचार

विराट भेट्रानको सेमीफाइनलमा आयोजक “बी” प्रवेश

सुन्दरहरैंचा । सुन्दरहरैंचाको विराटचोकमा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा २ शून्यको अग्रतासँगै आयोजक सेमीफाइनलमा प्रवेश गरेको छ । अब उसले माघ २४ गते जी एन युनाइटेड भेट्रान घुम दार्जिलिङसँग खेल्नेछ । दार्जिलिङ बाइ पाएर सिधै सेमीफाइनलमा पुगेको हो । पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरी, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा […]

मुख्य समाचार शिक्षा

एभरेष्ट स्कुलको ३९ औं वार्षिकोत्सव सम्पन्न

पथरी । पथरीशनिश्चरे-१ स्थित एभरेष्ट अंग्रेजी स्कुलले आज भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित आफ्नो ३९औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले यस अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको छ। विद्यालयबाट एसईई परीक्षामा जीपीए ४.० ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई सम्मान गरिएको थियो। न्यौपाने परिवारका छोरी […]

खेल मुख्य समाचार

दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ इटहरीमा शुरु

इटहरी । सुनसरीको इटहरीमा दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ सुरु भएको छ । प्रतियोगीतामा नेपालसहित ४ देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगीतामा नेपाल, भारत, बांगलादेश र पाकिस्तान सहभागी छन् । प्रतियोगीताको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री अन्तराष्टिय प्रतियोगीता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउदै यो प्रतियोगीताले चार देशबीच भावनात्मक एकता […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्षमा बस्नेतको उम्मेद्बारी

सुन्दरहरैंचा । संस्थागत विद्यालयहरूको संगठन प्याब्सनको कोशी प्रदेश समितिका लागि अर्जुन बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा दाबेदारी गरेका छन् । सिद्धार्थ सेकेण्डरी स्कुलको प्रीन्सिपल रहेका बस्नेतले कोशी प्रदेश प्याब्सन्को उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन । २०५४ मा प्याब्सनको सदस्य लिएका बस्नेतले २७ वर्ष पछि प्याब्सन कोशी प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारी उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

बेलबारी । बेलबारी उद्योग संघको पाँचौ वार्षीक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साभारणसभामा बेलबारीका व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । साभारणसभामा बोल्दै बेलबारी नगरपालीकाका प्रमुख दिलप्रसाद राईले ‘स्थानीय व्यसायीको पक्षमा जागरुक देखिएको उद्योग   वाणिज्य   संघको प्रशंसा गर्दै, संघ संग नगरपालिकाको सदैव साथ र सहयोग रहने’ बताउनुभयो । प्रमुख अतिथिका रुपमा रहेका मेयर राईले खस्कीदो […]