खेल मुख्य समाचार

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट

काठमाडौँ ।  नेपालले खेलको २३.४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।  नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् […]

मुख्य समाचार समाचार

महराका छोरा राहुल महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।  इलेक्ट्रिक चुरोट भेपमा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । भेप भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत […]

कोशी प्रदेश मुख्य समाचार समाचार

बलात्कार आरोपमा केराबारीका लिम्बु पक्राउ

केराबारी । मोरङको केराबारी गाउपालिकाबाट मंगलबार राती प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपअमा केराबारी ५ का ५० वर्षिय लिकबहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुविरुद्द जाहेरी परेपछी प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले घटनाको अनुसन्धान गरिरहेको छ । लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद […]

मुख्य समाचार लुम्बिनी प्रदेश समाचार

पहिरोले स्कारपियो पुर्दा ३ जनाको मृत्यु ८ जना घाइते

पाल्पा । पाल्पामा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । तम्घासबाट बुटवलतर्फ […]

खोज्दै जाँदा मुख्य समाचार समाचार

सुन्दरहरैंचामा कर समायोजन गरियोस !

कर बढ्यो , के कारणले बढ्यो कर ? अहिले जनताले प्रश्न गरिरहेका छन, सुन्दरहरैंचा नगरपालिकालाई । तर यी जनताको प्रश्न न त नगरपालिकाले सुन्न खोजिरहेको छ, न त नगरप्रमुख केदारप्रसाद गुरागाईले । नसुने झै गरेर कानमा तेल हालेर बसेको छ स्थानिय सरकार । आखिर समस्या कसको हो ? सम्स्या समाधान गर्नु पर्ने कसले हो ? […]