सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी नेपालकै कान्छी शिक्षक बनेकी छन । क्याम्पसमा बिएड दोश्रो वर्षमा अध्यनरत विद्यार्थी लेकीडाेमा तामाङ नेपालकै कान्छी शिक्षक बनेकी हुन् । भर्खरै १९ वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्। २०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी […]
मुख्य समाचार
`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ दिपालाई सुन्दरहरैंचा नगरपालिकाले गर्यो सम्मान
सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि दिपा विष्टलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी हुन […]
काेशी प्रदेश सरकार भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै सम्झाैता गर्दैन : मुख्यमन्त्री कार्की
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले काेशी प्रदेश सरकारले भ्रष्टाचारकाे विषयमा कसैसँग कुनै किसिमकाे सम्झाैता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाकाे सुरूङ्गामा स्थापना गरेकाे विद्युतीय सवारी चार्जिङ्ग स्टेसनकाे आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले काेशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताकाे पक्षमा काम गर्न निर्देशन दिएका हुन् । […]
विराटचोकमा फिजियोथेरापीको सेवा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । वडा नं १० स्थित विराटचौकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको हो । आइतबार सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको उद्घाटन गरेका छन । उक्त सेन्टरबाट आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने छ । अरनिको अस्पताल उर्लाबारी, […]
आश्रय सुधार केन्द्रद्वारा न्यानो कपडा वितरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई आश्रय सुधार केन्द्रले न्यानो कपडा वितरण गरेको छ । सुधार केन्द्रले ६१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो । बाक्लो हुस्सु र चिसो बढे संगै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सुधार केन्द्रले बितरण गरेको सुधार केन्द्रका निर्देशक सेवक […]





