कोशी प्रदेश मुख्य समाचार विजनेश

उधारो व्यवस्थापनका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघहरुको साझा पहल

सुन्दरहरैंचा । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला र नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र […]

कोशी प्रदेश मुख्य समाचार

उर्लाबारीमा भेटिएको चितुवालाई कोशी टप्पु पठाईयो

उर्लाबारी । मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशी टप्पु पठाईएको छ । आज बिहान एक्कासि स्थानियको बासघारीमा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए । त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ […]

कोशी प्रदेश खेल मुख्य समाचार

सलकपुरमा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा यहि माघ १५  देखि २२ गते सम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ  । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको समय र स्थान सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा मोरङका विभिन्न स्थानमा रहेका […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार राजनीति

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएकाे बताएका हुन् । ´थारू संस्कृतिलाई गाैरवपूर्ण बनाअैां र यसकाे अन्तर्राष्ट्रियकरण गराैं,` उनले भने, ´थारू […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाको सलकपुरमा हात्तीले घर भत्कायो

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित सलकपुरमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ ।  मंगलबार राती २ बजे सलकपुर स्थित खानेपानी ट्याङ्की छेउको वस्तीमा हात्ती पसेको थियो । हात्तीले स्थानिय बिनोद मण्डलको घर भत्काएको हो । भण्डारीको घर भित्र राखिएको अन्न, पिठो समेत हात्तीले खाएको हो । एक तले टाढे घर […]