काठमाडौं । नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो । नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र […]
मुख्य समाचार
पौष सम्म आवश्यक हुनेले मात्र कर तिरौं: मेयर गुरागाई
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले करवृद्धि बिरुद्धको संघर्ष समिती सग वार्ता गरेको छ । सोमबार करवृद्धि बिरुद्धको नागरिक दबाब संघर्ष समिती र नगरपालिका बिच दुई पक्षिय वार्ता तथा छलफल भएको छ । नगरमा रहेका सक्रिय राजनीतिक दल, नगरमा रहेका दुई उधोग वाणिज्य संघ र सञ्चारकर्मीहरुको उपस्थितिमा वार्ता सम्पन्न भएको छ । नगरपालिका सग भएको वार्ता साकारात्मक […]
सुन्दरहरैँचाको खोर्सानेमा मिनि मेला लाग्दै
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकामा भाद्र २५ गते देखी मिनी मेला लाग्ने भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” आयोजना गर्ने भएको हो । क्लबले आईतवार पत्रकार सम्मेलन गर्दै मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । […]
सुन्दरहरैँचाकाे राजश्व शाखामा ताला
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेकाे भन्दै स्थानीय आन्दाेलित भएका छन् । नगरवासीहरुले करवृद्धि विरूद्द संघर्ष समितिनै निर्माण गरेर विराेध जनाईरहेका छन । साे अन्तर्गत आइतबार नगरपालिका गेटमा नाराबाजी गर्दै भिडले राजश्व शाखामा ताला लगाएका छन् । सभामा बाेल्दै वक्ताहरूले नगरपालिकाले नागरिकको आवाजलाई बेवास्ता गरेकाे, संघर्षरत नगरवासीहरु सग छलफल तथा वार्ता गर्न अटेर […]
क्रिकेट संघ बागमती अध्यक्षमा खड्का निर्वाचित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् । संघको १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट १२ जना निर्वाचित भएको जनाइएको […]





