खेल मुख्य समाचार

विराट भेट्रान गोल्डकप: पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा

सुन्दरहरैंचा । माघ १९ गतेदेखि सुन्दरहरैंचाको विराटचोकमा सञ्चालन भइरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुकुना माविको खेलमैदानमा भएको प्रतियोगितामा १ का विरुद्ध ३ गोल गर्दै पूर्वेली भेट्रानले राजारानी भेट्रान धनकुटालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमका खेलाडी सन्तोष राई […]

खेल मुख्य समाचार

प्याब्सन स्पोर्ट्स मिट: हरैंचा मोडलको फुटबलमा जित

सुन्दरहरैंचा । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको फुटबल प्रतियोगितामा हरैचा मोडल सेकेण्डरी इंगलिस स्कुलले उपाधि जित्न सफल भएको छ। सहिद रंगशालामा सम्पन्न फाइनल खेलमा हरैचा मोडलले पथरीको बालमिकी स्कुललाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधि जित्न हरैचा मोडलका गौरव खवासले दुई गोल, जबकि रोहन मण्डल र भुपेन्द्र लुईटले समान १–१ गोल […]

खेल मुख्य समाचार

विराट भेट्रानको सेमीफाइनलमा आयोजक “बी” प्रवेश

सुन्दरहरैंचा । सुन्दरहरैंचाको विराटचोकमा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा २ शून्यको अग्रतासँगै आयोजक सेमीफाइनलमा प्रवेश गरेको छ । अब उसले माघ २४ गते जी एन युनाइटेड भेट्रान घुम दार्जिलिङसँग खेल्नेछ । दार्जिलिङ बाइ पाएर सिधै सेमीफाइनलमा पुगेको हो । पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरी, सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा […]

खेल मुख्य समाचार

दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ इटहरीमा शुरु

इटहरी । सुनसरीको इटहरीमा दोस्रो ‘एसीयन सुटिङबल कम्पिटिसन’ सुरु भएको छ । प्रतियोगीतामा नेपालसहित ४ देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगीतामा नेपाल, भारत, बांगलादेश र पाकिस्तान सहभागी छन् । प्रतियोगीताको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री अन्तराष्टिय प्रतियोगीता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउदै यो प्रतियोगीताले चार देशबीच भावनात्मक एकता […]

खेल मुख्य समाचार शिक्षा

बाल बगैंचा मन्टेश्वरीको खेल सप्ताह सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल बगैंचा मन्टेश्वरी स्कुल एण्ड डे केयर सेण्टरको खेल सप्ताह २०८१ सम्पन्न भएको छ । मन्टेश्वरीले निरन्तर दिने शैक्षिक सेवा सगैं खेलकुदका विभिन्न विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको मन्टेश्वरी सञ्चालन रविन विष्टले बताए । उनले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने […]