सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ । हिजो साँझ बसेको […]
कोशी प्रदेश
सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री
सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको […]
सुन्दरहरैंचा नगरपालिकाले गर्यो जग्गा वर्गिकरणको विवरण सार्वजनिक
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले जग्गा वर्गिकरणको विवरण सार्वजनिक गरेको छ । भुउपयोग सम्बन्धी ऎन २०७६ र भुउपयोग नियमावली २०७९ बमोजिम जग्गा वर्गीकरणको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो । जग्गाको वर्गीकरण विवरण नगरपालिकाको वेवसाइट www.sundaraharaichamun.gov.np बाट हेर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वेवसाइट हेरी आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र […]
सुन्दरहरैंचा माओवादीको अध्यक्षमा रोहित चौधरी निर्वाचित
सुन्दरहरैंचा । नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा नगरकमिटीको अध्यक्षमा रोहित चौधरी निर्वाचित भएका छन् । हालै सम्पन्न नगर अधिवेशनबाट चौधरी नगर अध्यक्षको जिम्मेवारीमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीलाई स्थानीय तहमा अझ मजबुत बनाउँदै विकास र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संगठनलाई थप सशक्त बनाउन युवाहरूलाई नेतृत्वमा ल्याउने र […]
कोपोमिस सम्बन्धी एकदिने तालिम सम्पन्न
सुन्दरहरैंचा । राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा कोपोमिससम्बन्धी तालिम दिएको छ । बुधबार बैंकको सभाहलमा सुन्दरहरैंचा क्षेत्रभित्र रहेका सहकारीका प्रतिनिधिहरुलाई एक दिने तालिम दिएको हो । शाखा प्रमुख मनोज लामिछानेले सहकारी संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता हो भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि […]





