कोशी प्रदेश मुख्य समाचार राजनीति

एमाले  सुन्दरहरैंचाको सचिबमा  दावा तामाङको चर्चा

सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन  चैत्र २८ गते हुने भएको छ । अधिवेशनबाट नेतृय्वमा आउन एमाले निकट नेता कार्यकर्ताहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्न थालेका छन् । एमाले सुन्दरहरैंचाको सचिव पदमा दावा तामाङले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । तामाङ तत्कालिन युबा सघं नेपाल  मा  २०६८  बाट संङ्गठित हुँदै नेकपा एमालेको सक्रिय  राजनितिमा […]

कोशी प्रदेश मनोरञ्जन मुख्य समाचार

सुन्दरहरैंचामा ‘गोदावरी रिसोर्ट’ नयाँ वर्षदेखि सञ्चालनमा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइने भएको छ। नयाँ वर्ष २०८२ को सुरुवातसँगै रिसोर्टले औपचारिक रूपमा सेवा सुरू गर्ने तयारी भइरहेको छ। रिसोर्ट सञ्चालक रमेश खड्काका अनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्ली ढकालको चर्चा

सुन्दरहरैंचा । नेकपा एमालेको सुन्दरहरैंचा नगर अध्यक्ष को बन्ने विषयमा अहिले एमाले भित्र गहन छलफल भइरहेको छ । नेकपा एमाले सुन्दरहरैंचाको  दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ । चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ । दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्ष बन्ने दौडमा डिल्लीप्रसाद ढकालको चर्चा छ । […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा स्कार्पियो र बोलेरो दुर्घटना

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । वडा नं ४ स्थित गौरी टोल जाने बाटो नजिकै पूर्व-पश्चिम लोकमार्गमा स्कार्पियो र बोलेरो एक आपसमा ठोक्किएको हो । दुर्घटना बारे थप विवरण आउन बाकीं छ । 

कोशी प्रदेश मुख्य समाचार

बेलबारी नगरपालिकाले खरिद गर्‍यो नगर बस

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । नगरले बेलबारीको रुटमा नगर बस सञ्चालन गर्नका लागि एक करोड तेत्तीस लाखको बिद्युतिय नगर बस खरिद गरेको हो । नगरप्रमुख दिलप्रसाद राईले निर्वाचित हुँदै गर्दा नगर बस सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । निर्वाचित भएको झन्डै ३ वर्ष पुग्दा उनले आफ्नो […]