मुख्य समाचार स्वास्थ्य

नोबेलको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड विराटनगरको प्राविधिक सहयोगमा भएको निशुल्क स्वस्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका छन ।हिजो चैत १९ गते मंगलबारका दिन भद्रपुर १० चन्द्रगढी झापाको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका हुन । निजामती कर्मचारी संघले आयोजना गरेको एकदिने स्वास्थ्य […]

मुख्य समाचार विजनेश

फेसबुक पोस्ट सेयर गर्नेलाई यामाहाले १ हजार रुपैयाँ दिने

सुन्दरहरैंचा । यामाहा नेपालले हालै नयाँ बर्ष २०८२को अवसरमा ‘थ्रिल अफ थ्री’ को अफर सार्बजनिक गरेको छ, जसअन्तर्गत तपाईले आफ्नो फेसबुक पेजमा यामाहा नेपालको नयाँ बर्षको अफरको पोस्ट सेयर गरेर १ हजार रुपैयाँ पाउनु हुनेछ । कम्पनीले यामाहा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई फेसबुक पोस्ट सेयर गरेवापत १ हजार रुपैयाँ छुट दिने भएको हो । […]

स्वास्थ्य

नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा कोशी प्रदेश प्रहरी गण, विराटनगरको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त शिविरमा नोबेलका विभिन्न विशेषज्ञ चिकित्सकहरू सहभागी भएका थिए। स्वास्थ्य शिविरमा सर्वसाधारणलाई जेनरल मेडिसिन, फोक्सो रोग (पल्मोनोलोजी), हाडजोर्नी (अर्थोपेडिक्स), मनोचिकित्सा, रेडियोलोजी, प्रयोगशाला परीक्षण, मुटुको ईसिजी जस्ता सेवा प्रदान […]

मुख्य समाचार स्वास्थ्य

विश्व क्षयरोग दिवस: नोबेलमा ८५ प्रीन्ट रगत संकलन

विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको आयोजनामा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा कुल ८५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नोबेल मेडिकल कलेजका […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारी क्याम्पसमा अखिल क्रान्तिकारीका विष्ट अगाडि

बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका कपिल विष्ट २५ मतले अगाडि छन । २०० मत गन्दा अनेरास्ववियुका प्रशान्त पोखरेलले ८४ मत ल्याउदा विष्टले १०९ मत ल्याएका छन । त्यस्तै सचिवमा अनेरास्ववियुका अर्जुन कोइरालाले १०४ मत ल्याउदा अखिल क्रान्तिकारीका दिपेन्द्र राईले ८८ मत ल्याएका छन । त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका शंकर थापले […]