सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभा सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकाे सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेकाे पन्ध्रौँ नगर सभाले ५ वटा विधेयक पारित गरेको छ । विधेयक सभाको रूपमा रहेको हिउँदे सभामा नगरपालिकाले विधेयकहरू पारित गरेको हाे । जसमा विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१, […]
Author: इष्ट खबर संवाददाता
नोबेल मेडिकल कलेजको आम्दानीमा सुधार, १ वर्षमा साढे २ अर्ब कमायो
काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले गत वर्ष (सन् २०२४) मा २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १४ ।७८ प्रतिशत धेरै हो । सन् २०२३ मा कम्पनीले २ अर्ब १९ करोड १० लाख, सन् २०२२ मा २ अर्ब २८ करोड ६० लाख, सन् […]
केराबारी ब्यापार संघको अध्यक्षमा किशन शाही सर्वसम्मत
सुन्दरहरैंचा । केराबारी ब्यापार प्रबन्ध समिति प्रस्तावितः केराबारी उद्योग बाणिज्य संघ)को अध्यक्षमा किशान शाही सर्बसम्मत निर्वाचित भएका छन् । संघको पौष १९ गते सम्पन्न आठौं साधरण सभाबाट दोश्रो ३ वर्षे कार्यकालका लागि निर्वाचन समिति मार्फत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । २०६७ सालमा स्थापना भएको सो संघमा १ कार्यकाल सचिव २ कार्यकाल महासचिवमा पद संम्हाल्दै […]
प्याब्सन स्पोर्ट्स मिट: हरैंचा मोडलको फुटबलमा जित
सुन्दरहरैंचा । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको फुटबल प्रतियोगितामा हरैचा मोडल सेकेण्डरी इंगलिस स्कुलले उपाधि जित्न सफल भएको छ। सहिद रंगशालामा सम्पन्न फाइनल खेलमा हरैचा मोडलले पथरीको बालमिकी स्कुललाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधि जित्न हरैचा मोडलका गौरव खवासले दुई गोल, जबकि रोहन मण्डल र भुपेन्द्र लुईटले समान १–१ गोल […]
पुर्व वडाध्यक्ष रिजालले विधालयमा जोडिदिए धारा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ का पुर्व वडाध्यक्ष रामप्रसाद रिजालले एक विधालयमा खानेपानीको धारा जडान गरिदिएका छन । रिजालले सोही वडाको श्रीलाल आधारभुत विधालयमा नि:शुल्क धारा जडान गरिदिएका हुन । रिजालले आफ्नो बुवा स्व. दयाराम रिजालको स्मृतिमा सो विधालयमा खानेपानीको धारा जडान गरिदिएका हुन । पूर्व वडाध्यक्ष रिजालले विद्यालयमा खानेपानीको धारा जडान […]





