सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ स्थित एक घरमा आगलागी भएको छ । सुन्दरहरैंचाको गोठगांउ देखी करिब ३ किमि दक्षिण दिपबहादुर खुलालको घरमा आज राती आगलागी भएको हो । आगलागीबाट खुलालको घरमा बधेर राखिएको पशु चौपाय, खाधान्न तथा लत्ताकपडा सहित क्षती भएको छ । आगलागी पश्चात सुन्दरहरैंचा रेडक्रस साेसाईटिले राहत सामग्रि बितरण गरेकाे छ । करिब […]
Author: इष्ट खबर संवाददाता
नोवेल र लियो जिल्ला परिषद्को सहकार्यमा विश्व क्यान्सर दिवस मनाइयो
विराटनगर । विराटनगर स्थति नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ । फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु […]
लेटाङको विकासमा ईंटा थप्दै विदाई भए न्यौपाने
सुन्दरहरैंचा । मोरङको विकट पहाड र तराई मिलेर बनेको लेटाङ नगरपालिका पछिल्लो समय संस्थागत विकास, सुशासन, पूर्वाधार, आर्थिक विकास, सामजिक विकास र राजनैतिक सहकार्यका क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै आएकोछ । पछिल्लो समय नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रसाशकिय अधिकृतको सोच मिल्दा २२ महिनाको अवधिमा ३३ वटा कानून निर्माण तथा १० वटा कानून संशोधन […]
विराट भेट्रान गोल्डकप: पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा
सुन्दरहरैंचा । माघ १९ गतेदेखि सुन्दरहरैंचाको विराटचोकमा सञ्चालन भइरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताबाट पूर्वेली भेट्रान बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुकुना माविको खेलमैदानमा भएको प्रतियोगितामा १ का विरुद्ध ३ गोल गर्दै पूर्वेली भेट्रानले राजारानी भेट्रान धनकुटालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमका खेलाडी सन्तोष राई […]
पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगरसभा सम्पन्न
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । मगलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको १६ औं नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत भएको थियो । सोही क्रममा नगरको संसोधित बजेट वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गरेका थिए । यसैगरी लेखा […]





