विराटनगर । स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ। माननीय धनराज गुरुङको विशेष अनुरोधमा काठमाण्डौं मेडिकल कलेज (केएमसी) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका छन्। यस योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचा विराट एक्स्पो: आज साजन राई र रकहेड्स ब्यान्डको प्रस्तुति रहने
सुन्दरहरैंचा । माघ ३० गते देखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो-४ मा आज मंगलबार सातौ दिन गायक गायक साजन राई र रकहेड्स ब्याण्डको प्रस्तुति रहने भएको छ । फागुन १० गते सम्म आयोजना हुने उक्त एक्स्पोमा रात्रीकालिन सांस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । एक्स्पोमा दिउँसो स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ भने विभिन्न […]
सुनिल शर्माद्वारा सुन्दरहरैंचाका विद्यार्थीलाई पोशाक वितरण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले विद्यालय पोशाक वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सर्ट पाइन्ट र सर्ट फ्रक सिलाएर प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला दाहालले बताए । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ […]
सुन्दरहरैंचा विराट एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था
सुन्दरहरैंचा । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि जारी सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आयोजकले आज देखि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । एक्स्पोमा आज देखि दिउँसो ३ बजे सम्मका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हो । एक्स्पोमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएपछी एक्स्पो अवलोकनकर्ताहरुको उल्लेखनिय भिड हुन थालेको छ । हिजो साँझ बसेको […]
सुन्दरहरैंचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित सामाग्री
सुन्दरहरैंचा । माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको […]





