काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो । केएमसीमा अहिले छालासँग सम्बन्धी […]
Author: इष्ट खबर संवाददाता
नेविसंघ सुकुनाले शुरु गर्यो घरदैलो कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मंगलबार विद्यार्थी संगठनहरुले उम्मेद्बारी दर्ता गरेका छन् । विद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराए सँगै विद्यार्थीहरू सँग भोट माग्न घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । बुधबार देखि नेपाल विद्यार्थी संघ सुकुनाले घरदैलो कार्यक्रम शुरु गरेको छ । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट […]
नेवि संघ सुकुनाद्वारा पुरस्कार वितरण सम्पन्न
सुन्दरहरैंचा । नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पसले पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सोमबार क्याम्पसको सभाहलमा संघले केही दिन अघि आयोजना गरेको गजल प्रतियोगिता तथा शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल विद्यार्थी हरुलाई पुरस्कार तथा सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालले सुकुनामा […]
हरैंचा मोडलको २२ औँ वार्षिकोत्सव सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको हरैंचा मोडल इङ्ग्लिस सेकेण्डरी स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम साथै वर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले हरैंचा […]
लभ्ली एन्जल्स बोर्डिङको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलको २८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार विद्यालयको प्रागणमा विभिन्न कार्यक्रम सहित विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय […]





