लेटाङ । लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लेटाङ एडमान्स हेल्थ केयर सेन्टरको स्थापनाको २ बर्ष पुगेको अवशरमा दोस्रो वार्षिक उत्सव मनाएको छ । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ, कार्यपालिका सदस्य चम्पा थापामगर लगायतको आतिथ्यतामा कार्यक्रम समेत गरेको छ । स्वास्थ्य सम्वन्धी […]
Author: इष्ट खबर संवाददाता
किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पार्वती गच्छदार
सुन्दरहरैंचा । किवानिस क्लव अफ सुन्दरहरैंचाको अध्यक्षमा पार्वति गच्छदार चयन भएकी छिन । आज बसेको बैठकले गच्छदारलाई अध्यक्षमा चयन गरेको हो । किवानिस क्लब अफ च्याटर प्रेसिडेन्ट शंकर बंजगाईंले गच्छदारलाई ग्यावल हस्तान्तरण गरेर अध्यक्षमा चयन गरेका हुन । त्यस्तै क्लबको उपाध्यक्ष यादव पौडेल , उपाध्यक्ष हर्कराज राई, लगायत २१ सदस्यीय समिति चयन भएका छन। बालबालिकाको […]
वेतना सिमसारको साधारणसभा पौष १८ मा हुने
बेलबारी । पौष १८ गते वेतना सिमसारको साधारणसभा हुन लागेको हो । ८ बर्ष पछि बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा हुन लागेको हो । १ महिना देखि साधारण सभा नभए पछि संघर्ष समिति चयन गरि प्रसासनिक कोठामा ताला लागेको थियो । आज बसेको बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षता बसेको सर्बदलिय बैठकले […]
नोट अफ डिसेन्ट लेख्दै सक्कियो सर्वदलिय बैठक
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन गरिनुपर्ने यहाँका स्थानीय राजनैतिक दलहरूले माग राखेका छन् । आइतबार नगरपालिकाको बैठक हलमा नगरप्रमुख केदारप्रसाद गुरगाईको अध्यक्षतामा भएको सर्वदलिय छलफलमा नगरले बढाएको करको दर घटाउनु पर्ने संयुक्त संघर्ष समितिले माग गरेको छ । बैठकमा नगरले नगरका प्रवक्ता रोशनप्रसाद ढकालको संयोजकत्वमा बनेको कर विज्ञ सहितको […]
पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच इन्द्रपुर रंगशालामा गरेका छन् । “खेलकुदकाे विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी […]





