कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बालिका बालात्कार आरोपमा एक जना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वडा नं १० बस्ने वर्ष ५५ का पदम मगरलाई बुधबार राती प्रहरीले  पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति मगरलाई घरबाटै पक्राउ गरेको […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको महासचिवमा दुलाल र कोषाध्यक्षमा अधिकारी

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको २२ औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा  भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई  चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी […]

कोशी प्रदेश मुख्य समाचार

हात्ती मारेको क्षेत्रमा हात्तीले मच्चाए वितण्डा

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १० जनजागरण सामुदायीक वन भित्र सोमबार बिहान एक हात्तीको गोली हानी   हत्या गरिएको छ । राति हात्तीले क्षति पुर्‍याएको स्थान र हात्ती मारेको स्थान नजिकै रहेको छ। आफ्नो समुहको हात्तीलाई मारिएपछी हात्ती आक्रमक भएको हुन सक्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ।   सोमबार बेलुका हात्तीले सुन्दरहरैंचाको वडा नं […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्तीको गोली हानी हत्या

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका १० जनजागरण सामुदायिक वन क्षेत्रमा सोमबार एक जंगली हात्ती मृत फेला परेको छ। वडा नं १० स्थित मुनाल झोडामा जंगली हात्ती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी १०/१२ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको छ ।  मृत अवस्थामा भेटिएको हात्तीको दाह्रा सुरक्षित रहेका छन् । पुच्छर भने […]

कोशी प्रदेश मुख्य समाचार

जिल्ला कृषि सहकारी मोरङको १५ औ साधारणसभा सम्पन्न

बेलबारी । जिल्ला कृषि सहकारी संघ लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेस सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा संघको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सुवेदीले जिल्ला सहकारी संघलाई मजबुद बनाउन लाग्नु पर्ने बताउदै संघले कृषि उत्पादनमा […]