कोशी प्रदेश मुख्य समाचार

मालपोत कार्यालय बेलबारीको खानेपानीको धारा बन्द

बेलबारी । मालपोत कार्यलय बेलबारीले २ बर्षभन्दा बढी समयदेखि खानेपानीको मासिक शुल्क नतिरे पछि  खानेपानीको धारा बन्द गरिएको  छ । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार पूर्व समिति र हालको नयाँ कार्य समितिद्वारा शुल्क भुक्तानीको लागि पटक पटक पत्र पठाउँदा पनि बेवास्ता गरे पछि मालपोत कार्यालयमा जडान गरिएको खानेपानीको धारा काटिएको हो […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

उधारो व्यवस्थापनका लागि जिल्ला र नगर उद्योग वाणिज्य संघहरुको साझा पहल

सुन्दरहरैंचा । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला र नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैंचा स्थित नेपालीरिका होटलमा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र […]

कोशी प्रदेश

८० किलो गाँजासहित दुईजना पक्राउ

इटहरी ।  देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न […]

कोशी प्रदेश मुख्य समाचार

उर्लाबारीमा भेटिएको चितुवालाई कोशी टप्पु पठाईयो

उर्लाबारी । मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशी टप्पु पठाईएको छ । आज बिहान एक्कासि स्थानियको बासघारीमा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए । त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ […]

कोशी प्रदेश खेल मुख्य समाचार

सलकपुरमा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा यहि माघ १५  देखि २२ गते सम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ  । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको समय र स्थान सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा मोरङका विभिन्न स्थानमा रहेका […]