कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बसले ठक्कर दिंदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा शुक्रबार बिहान बसले पैदलयात्रीलाई दिंदा एकजना घाइते भएका छन । घाइते हुनेमा सुन्दरहरैंचा वडा नं ७ बस्ने गजेन्द्र बहादुर बि.क. रहेका छन । शुक्रबार ७६ वर्षिय बि.क.लाई बाटो काट्ने क्रममा बेलगाछी छेउ स्थित पुर्बपश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको प्र. २-०३-००१ ख ५५५० न.को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ […]

कोशी प्रदेश

बेलाबारी खानेपानी: राप्रपाले लियो उम्मेद्बारी फिर्ता

बेलबारी । आसन्न असोज २७ गते हुने बेलबारी खानेपानीको निर्वाचनमा रास्वपा र राप्रपा गठबन्धनबाट उम्मेद्बारी रहेका भोला गौतमले उम्मेद्बारी फिर्ता लिएका छन । गौतमले आफ्नो उम्मेद्बारी फिर्ता लिदै एमाले, माओवादी र एस बाट बनेको गठबन्धनका उम्मेद्वार दुर्गा गौतमलाई समर्थन गर्ने जनाइएको छ । बेलबारीमा नेपाली काङ्ग्रेस भने एक्लै निर्वाचनमा होमिने भएको छ । काङ्ग्रेसले खानेपानीको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

बेलबारी खानेपानीमा कार्कीको बलियो उम्मेद्बारी

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि असोज २७ गते निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेद्बारी मनोनयन मंगलबार गरेका छन । नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की, गठबन्धन ( नेकपा एमाले,माओबादी, समाजवादी) बाट दुर्गा प्रसाद गौतम, गठबन्धन (रास्वपा,राप्रपा) बाट भोला गौतमले उम्मेद्वारी मनोनयन दर्ता गरेका […]

मुख्य समाचार राजनीति

बेलबारी खानेपानीमा तीन जनाको उम्मेद्वारी

बेलबारी । बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । खानेपानीमा आर्थिक अनियमितता भएको भन्दै केही महिना अघी देखी उपभोक्ता समितिहरुले नयाँ नेतृत्व ल्याउन निर्वाचनको माग गरेका थिए । जसका कारण खानेपानीको असोज २७ गते निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन । […]