कोशी प्रदेश

बेलाबारी खानेपानी: राप्रपाले लियो उम्मेद्बारी फिर्ता

बेलबारी । आसन्न असोज २७ गते हुने बेलबारी खानेपानीको निर्वाचनमा रास्वपा र राप्रपा गठबन्धनबाट उम्मेद्बारी रहेका भोला गौतमले उम्मेद्बारी फिर्ता लिएका छन ।

गौतमले आफ्नो उम्मेद्बारी फिर्ता लिदै एमाले, माओवादी र एस बाट बनेको गठबन्धनका उम्मेद्वार दुर्गा गौतमलाई समर्थन गर्ने जनाइएको छ ।

बेलबारीमा नेपाली काङ्ग्रेस भने एक्लै निर्वाचनमा होमिने भएको छ । काङ्ग्रेसले खानेपानीको अध्यक्षमा किशोर कुमार कार्कीलाई उम्मेद्बारी बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *