कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा हात्तीको आक्रमणबाट लेटाङका पुरुषको मृत्यु

बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ । बाटो […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्गमा तथा औद्योगिक महोत्सव

बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने […]

मुख्य समाचार स्वास्थ्य

सुन्दरहरैंचा नगर अस्पतालमा आँखा जाँच सेवा शुभारम्भ

सुन्दरहरैंचा । सुन्दरहरैंचा  नगर अस्पतालमा आँखा जाँच सेवा शुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिए । आइतबार सुन्दरहरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवासको अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा पाँच जनाको दाबी

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्ष बन्न पाँच जनाले दाबी गरेका छन । जेसिजको वर्ष २०२४ को लागि नया नेतृत्व चयन मंसिर २५ गते हुदैछ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्ने समय १८ गते र १९ गते राखेको छ । आफू अध्यक्ष बन्नका लागि पाँच जना उम्मेद्वारले तयारी गरिरहेका छन । वर्ष २०२४ […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा पुर्व विधार्थी समाज गठन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा पुर्व विधार्थी समाज गठन भएको छ  । शुक्रबार क्याम्पसको सभाहलमा भएको भेलाले १३ सदस्यीय “पूर्वविद्यार्थी समाज” पुनर्गठन गरेको हो । समाजको अध्यक्षमा  नारायण सुवेदी, उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाल सर्वसम्मत चयन भएका छन । त्यस्तै […]