काठमाण्डौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक […]
Author: इष्ट खबर संवाददाता
आज ‘खोर्साने महोत्सव’ मा रचना रिमाल आउँदै
सुन्दरहरैंचा । ‘खोर्साने महोत्सव’ मा आज बुधवार चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन । मोरङको सुन्दरहरैंचा १२ स्थित खोर्सानेमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले आफ्नो चर्चित एक दर्जन भन्दा बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिलाउँनेछिन् । कहिले मिलन कहिले बिछोड, आयौं चेली, पहिलो पल्ट भेट हुँदा, फोटो फिरिममा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर, […]
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता […]
खोर्साने महोत्सव (तस्विर सहित)
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा आज सोमबार देखी खोर्साने मिनी महोत्सव शुरु भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” को आयोजना गरेको हो । स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा […]
बेलेपुरमा मोटरसाइकल दुर्घटना: एक जना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा हिजो शुक्रबार मोटरसाइकल दुर्घटना भएको छ । वडा नं ११ बेलेपुर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा पथरिशनीश्चरे वडा नं १ बस्ने वर्ष ३८ को नविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उतरबाट दक्षिण तर्फ […]





