सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडमा मंगलबार राती चोरी भएको छ । गए राती झ्यालको ग्रिल बङ्ग्याएर अफिस कार्यालयमा रहेको केही रकम चोरी गरिएको हो । बुधबार बिहान सुन्दरहरैंचा नगरपालिका वडा नं १० को कार्यालय खोल्दा झ्याल र दराजहरु खुल्ला भएको पाईएपछि प्रहरीलाई खबर गरिएको थियो […]
Author: इष्ट खबर संवाददाता
लक्ष्मी सनराइज बैंकको वितिय साक्षरता कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । लक्ष्मी सनराइज बैंक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युवा पुस्तालाई बचत गर्ने बानीको विकास गर्ने र डिजिटल बैकिङ प्रविधिको प्रयोग र त्यसबाट हुन सक्ने जोखिमको बारेमा सचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । बैंकले ग्लोबल मनी विक, २०२४ का […]
सुन्दरहरैंचाबाट लागूऔषध सहित चारजना पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट लागुऔषध सहित चारजनालाई प्रहरील्र पक्राउ गरेको छ । वडा नं ३ बस्ने वर्ष ३० कि सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित राईलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको […]
सुन्दरहरैंचाबाट आर्थिक सहयोगको नाममा ठगी गर्ने पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित पानट्याङकी टोलमा बसोबास गर्ने विपन्न परिवारहरुलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक र काठमाडौ घर बताउने वर्ष २३ कि सुनिता खत्री, बंगलादेशी नागरिक महमद खालिद हुसेन र महमद तानविर हुसेन रहेको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो […]
लभ्ली एन्जल्स बोर्डिङको २७ औँ वार्षिकोत्सब सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मृगौलिया स्थित रहेको लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २७ औँ वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, पुर्व विधार्थी सम्मान, शिक्षक त्था कर्मचारी सम्मान तथा शुभकामना सहित वार्षिकोत्सव मनाएको विद्यालयले जनाएको छ । […]





