सुन्दरहरैंचा । नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरू उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । के तपाईँ वैदेशिक उच्च शिक्षाका लागि भरपर्दो र गुणस्तरीय कन्सलटेन्सीको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एक पटक ग्रो मोर कन्सलटेन्सीलाई सम्झिनुहोस् । वैदेशिक उच्च शिक्षा अध्ययनका लागि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ स्थित विराटचौकमा […]
Author: इष्ट खबर संवाददाता
आर्थिक अनियमिततामा सुन्दरहरैंचा दोस्रो
सुन्दरहरैंचा । आर्थिक अनियमिततामा मोरङकै दोस्रो पालिकामा परेको छ सुन्दरहरैंचा नगरपालिका । महालेखा परिक्षण कार्यालयले निकालेको प्रतिवेदनका अनुसार मोरङ जिल्लामा रहेका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका मोरङमा दोस्रो परेको हो । आर्थिक अनियमितता गर्ने पालिकाको प्रथममा पथरिशनिश्चरे नगरपालिका छ भने तेस्रोमा कानेपोखरी गाउँपालिका रहेको छ । महालेखा परीक्षणले निकालेको प्रतिवेदन अनुसार ९ करोड ९२ लाख […]
सुन्दरहरैंचामा सार्वजनिक सुनुवाई सम्पन्न
सुन्दरहरैंचा । नागरिकको चासाे गुनासो र जिज्ञासा समाधान गर्न सुन्दरहरैँचा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाइ बिहिबार सम्पन्न गरेको हाे । सुन्दरहरैंचा ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले यस आ.व.मा भएको याेजना विकास निर्माण […]
लागुऔषधविरुद्ध सचेतना फैलाउन प्रहरी सुधार केन्द्रमा
सुन्दरहरैंचा । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहाल लागुऔषधविरुद्ध सचेतना फैलाउन विद्यालय देखि विभिन्न सुधार केन्द्रमा आफै पुग्ने गरेका छन् । लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन उनी विद्यालय देखि उनको कार्य क्षेत्रमा रहेका विभिन्न सुधार केन्द्रमा आफै पुग्न थालेका हुन्। बिहीबार दाहालले सुन्दरहरैंचा नगरपालिकामा […]
उर्लाबारी नगरपालिकाको बजेट १ अर्ब ५ करोड
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि प्रस्तावित बजेट प्रस्तुत गरेको छ । बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मिनाकुमारी खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावित बजेट १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपयाँको रहेको छ ।





