सुन्दरहरैंचा । नेपाली काङ्ग्रेसबाट निर्वाचित मोरङ क्षेत्र नं ३ का सांसद सुनिल शर्माले आफ्नो क्षेत्रभरी योजना छनौटको कार्यलाई अगाडी बढाएका छन् । योजना छनौट गरी संघिय सरकारलाई सिफारिस गर्न योजना छनौट गरिएको हो । शनिबार सांसद शर्माको स्वकिय सचिव विवेक लिम्बुको उपस्थितिमा सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा योजना छनौट गरिएको छ । नेपाली काङ्ग्रेस […]
Author: इष्ट खबर संवाददाता
सुन्दरहरैंचाको खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित खोर्सानेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । शुक्रबार दिउँसो खोर्सानेचोक स्थित पूर्व पश्चिम राजमार्गमा बेलबारीबाट विराटचोक तर्फ आउँदै गरेको को. १७ प २५४५ न.(१५० सिसि)को मोटरसाइकलले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन । घाइते हुनेमा […]
सुन्दरहरैंचामा हालसम्म ५% रोपाइँ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालसम्म ५% मात्र धान रोपाइँ भएको छ । सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखाका अनुसार सुन्दरहरैंचामा धान रोपाइँको काम भर्खर शुरु भएको हो । सुन्दरहरैंचामा तीन हजार चार सय हेक्टर जमिनमा धान रोपिन्छ । गत वर्ष भने तीन हजार हेक्टर जमिनमा मात्र धान रोपिएको नगर कृषि शाखाले जनाएको छ । नगरको सबै […]
सुन्दरहरैंचाको सुविजिमुर मेमोरियलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुविजिमुर मेमोरियल माध्यमिक विद्यालयले एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष सुविजिमुर मेमोरियलका ४३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । सुविजिमुर मेमोरियलमा अध्ययनरत ४३ जना विद्यार्थीहरू मध्ये १३ जना विद्यार्थीहरूले A+, २२ जना विद्यार्थीहरूले A र ८ जना विद्यार्थीहरूले […]
एसईईमा शतप्रतिशत उत्तीर्ण गराउन सफल सुन्दरहरैंचाको लभ्ली एन्जल्स स्कुल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलले एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस वर्ष लभ्ली एन्जल्सका ३५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । लभ्ली एन्जल्समा अध्ययनरत ३५ जना विद्यार्थीहरूले २.९४ देखि ३.६५ अङ्क ल्याएर शतप्रतिशत उतीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन […]





