कोशी प्रदेश मुख्य समाचार विजनेश

अब स्वाद होटलमा थकाली खाना

सुन्दरहरैंचा । थकाली खानाबारे परिचित नहुने कमै होलान्। अब स्वाद होटलमा थकाली खानाको परिकार पाइने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा रहेको स्वाद होटलमा थकाली खाना पाइने भएको छ । थकाली समूदायको परम्परागत खानाको ओरिजिनल स्वाद चखाउने सुन्दरहरैंचामा सञ्चालित ‘स्वाद होटल’ विराटचौकमा रहेको छ । सुन्दरहरैंचामा विभिन्न स्थानमा थकाली खाना लेखेको पाइयो तर थकाली […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा आकाश दुलाल

सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा आकाश दुलाल सर्वसम्मत निर्वाचित भएका छ्न । शाखाको २३ औ अधिवेशनबाट दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै संघको कार्यकारी उपाध्यक्षमा निर्मल अधिकारी र झमक बहाद्कार्की चयन भएका छन । त्यस्तै उपाध्यक्षमा दिवस रिजाल, मौसम रिजाल, सन्जित अग्रहरी चयन भएका छन् । त्यस्तौ जेसिजको पि.आर.ओ. मा सौरभ ढकाल चयन […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

बलियो बन्दै एनप्याब्सन सुन्दरहरैंचा

सुन्दरहरैंचा । एनप्याब्सन मोरङको १० औ जिल्ला बैठक समन्न भएको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित स्वाद होटलको सभाहलमा एनप्याब्सन मोरङको बैठक सम्पन्न भएको हो । बैठकले एनप्याब्सनको आगामी कार्यदिशा र एनप्याब्सनले गर्नु पर्ने कार्यहरु बारे छलफल भएको थियो । एनप्याब्सनका संस्थापक अध्यक्ष गिता राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले पालिका स्तरमा भएका विधालयहरुको समस्या, […]

कोशी प्रदेश मुख्य समाचार

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक महिलाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितीको जंगलमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दाउरा खोज्न गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरीले उद्दार गरी […]

स्वास्थ्य

नोबेल अस्पतालद्वारा विराटनगर-४ का बासिन्दालाई उपचारमा विशेष छुट

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पतालले विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई उपचारमा विशेष छुट प्रदान गर्ने भएको छ। वडा अध्यक्ष जितन थापा र अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालबीच आइतबार सम्पन्न सम्झौतामा हस्ताक्षर भएसँगै यो योजना कार्यान्वयनमा आएको हो। नोबेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय बासिन्दाहरुलाई उपचारमा विशेष छुट दिन लागिएको […]