
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा दुर्घटना भएको छ । वडा नं ७ स्थित गोठागाउमा को १ ज ३३३१ नम्बरको म्याजिक दुर्घटनामा परेको हो ।


आज शुक्रवार बिहान पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको चालक र १ जना यात्रु रहेको म्याजिकले साइकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको हो ।










