कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत विजयी

सुन्दरहरैंचा । इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका हुन ।

जेसिजको अन्य पदमा सर्वसम्मत चयन भएका थिए भने अध्यक्षमा समीर बस्नेत र पार्वती गच्छदारले उम्मेद्बारी दिएका थिए ।

बस्नेतले ३६ मत प्रप्त गरेका थिए भने गच्छदारले ९ मत प्राप्त गरेका थिए । ६५ जना मतदाता मध्ये शनिबार भएको मतदानमा ४५ जनाको मत खसेको थियो ।

One thought on “इन्द्रपुर जेसिजको अध्यक्षमा समीर बस्नेत विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *