
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गणेशराज कार्की आएका छन ।


यस अघि त्यहा कार्यरत विनोदकुमार न्यौपाने अनिवार्य अवकासमा गएपछी कार्की दमक नगरपालिकाबाट सरुवा भएर सुन्दरहरैंचा आएका हुन ।

कार्कीले यस अघि पनि सुन्दरहरैंचा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेका थिए ।









