कोशी प्रदेश मुख्य समाचार

इटहरीमा पनि सामाजिक सञ्जाल बन्दको विरोध

इटहरी। कोशी प्रदेशको इटहरीमा जेनाजीको समुहले प्रदर्शन गरेको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् ।

इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *