मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले गरे एमाले विधान महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ । ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

प्रतिकृया दिनुहोस्