मुख्य समाचार शिक्षा

अभिभावकको रोजाईमा सुन्दरहरैंचाको बाल बगैँचा मन्टेश्वरी

सुन्दरहरैंचा । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावहरुको मुख्य रोजाई यस्ता ठाउँहरु पर्ने गरेको छ ।

२०७४ साल बाट संचालन हुदै आएको मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९  मा रहेको बाल बगैंचा मन्टेश्वरीमा १२ जना महिला शिक्षिका , १ जना शिक्षक र १३० जना विद्याथी छन । सिमित विद्यार्थीहरु मात्र भर्ना गर्ने यस विद्यालयमा हरेक कक्षा मा २ शिक्षिका सहित २५ जना विधार्थी राखेर पठनपाठन गरिने मन्टेश्वरीका सञ्चालक रविन विष्टले बताए ।

साना साना नानीबाबुहरूलाई बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा  सेवा दिनमा अब्बल साबित भएको छ बाल बगैँचा मन्टेश्वरी । समाजमा आवश्यक परि रहेको शिक्षा दिनका लागि बाल मनोविज्ञानलाई ध्यानमा राखेर मन्टेश्वरी सञ्चालन गरी रहेको बाल बगैंचा मन्टेश्वरीका सञ्चालक विष्टले बताए । 

बाल बगैंचा मन्टेश्वरी नै किन ??
👉प्रत्येक कक्षामा २ जना मन्टेस्वरी तालिम प्राप्त शिक्षिकाहरु को ब्यावस्था/सिमित विधार्थी मात्र भर्ना लिइने ।
👉 आधुनिक फिल्टर सहित खानेपानी को ब्यावस्था/शान्त वाताबरण सफा र स्वच्छ कक्षा कोठा  भएको ।
👉अडियो भिडियो को माध्यम बाट पढाईने/पठन पाठनलाई सहयोग पुर्याउने खेल सामाग्रिको ब्यवस्था भएको ।
👉 मन्टेश्ववरी ल्याब/ यातायात को सुविधा भएको ।
👉 पढाई संगसंगै ब्याबहारिक,संस्कार सहित को शिक्षा प्रदान गरिने ।
👉 ईनभटर को ब्यवस्था भएको को ले लाईन जादाँ पनि सम्पुर्ण कक्षाका  फेनहरु चलिरहने ।
👉मन्टेश्ववरि शिक्षा मा १५ वर्ष भन्दा बढि अनुभवी सन्चालकहरु द्वारा संचालित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *