
सुन्दरहरैंचा । गछिया जेसिजको अध्यक्षमा धुर्व निरौला निर्वाचित भएका छन । निरौला २०२४ को अध्यक्षमा निर्वाचित भएका हुन ।


आज भएको साधारणसभा बाट निरौला अध्यक्षमा चयन भएका हुन । त्यस्तै कार्यकारिणी उपाध्यक्ष निराजन धमला र पुस्पा ढुङेल निर्वाचित भएका छन ।

त्यस्तै नयाँ कार्यसमितिले महासचिवमा प्रदिप खतिवडालाई मनोनयन गरेको छ । गछिया जेसिजको ९ औ साधारणसभा मंगलबार गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको हो ।









