सुन्दरहरैंचा । नेकपा एमालेको सुन्दरहरैंचा नगर अध्यक्ष को बन्ने विषयमा अहिले एमाले भित्र गहन छलफल भइरहेको छ । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ । चैत्र २८ गते एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन हुँदैछ । दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्ष बन्ने दौडमा डिल्लीप्रसाद ढकालको चर्चा छ । […]
राजनीति
नेविसंघ सुकुनाले शुरु गर्यो घरदैलो कार्यक्रम
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मंगलबार विद्यार्थी संगठनहरुले उम्मेद्बारी दर्ता गरेका छन् । विद्यार्थी संगठनले उम्मेद्बारी दर्ता गराए सँगै विद्यार्थीहरू सँग भोट माग्न घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । बुधबार देखि नेपाल विद्यार्थी संघ सुकुनाले घरदैलो कार्यक्रम शुरु गरेको छ । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट […]
एमाले मोरङमा राईको जित ओझा पराजित
सुन्दरहरैंचा । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएक छन् । उनले ४४६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार ओझाले ४०७ मत ल्याएर पराजित भए । राईलाई संस्थापन इतर विनोद ढकालको समुहले साथ दिएको थियो भने ओझालाई संस्थापन पक्ष केपी ओली समुहले साथ दिएको थियो । १० औं अधिवेशनमा राई समुहको प्यानल नै […]
मोरङमा ओलीलाई चुनौती, ढकाल समुहको अग्रता
सुन्दरहरैंचा । मोरङ एमालेको १० औँ अधिवेशनको निर्वाचनको मतगणना शुरु भएको छ । मतपरिणाम अनुसार सबै पदाधिकारीमा विनोद ढकाल समूहका अजम्बर राई अगाडि देखिएका छन् । १० औ अधिवेशनमा मोरङमा केपी ओली समूह र विनोद ढकाल समूह दुई लाइनमा देखिएका छन् । ढकालको समूहलाई विधादेवी भण्डारीको समूह रहेको बुझिएको छ । मतपरिणाम अनुसार ढकाल समूहका […]
स्ववियु निर्वाचन: सुकुनामा सात विधार्थी संगठन मैदानमा
सुन्दरहरैंचा । स्वतन्त्र विद्यार्थी युनियनको आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन सुन्दरहरैंचा स्थित सुकुना क्याम्पसमा सात विद्यार्थी संगठन दर्ता भएका छन्। बुधबार सुकुना क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन दर्ता भएका निर्वाचन अधिकृत सुकदेव लिम्बुले बताएका छन् । निर्वाचनमा भाग लिन एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा […]





