राज पोखरेल/विराटनगर । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी नेताहरूको दौडधूप तीव्र बन्दै गएको छ। गगन थापा र डॉ. शेखर कोइराला सभापति पदका लागि अग्रपंक्तिमा देखिँदै गर्दा, सभापति शेरबहादुर देउवाको समर्थन कसले पाउँछ भन्ने चासो पार्टीभित्र र बाहिर चुलिएको छ। १४औं महाधिवेशनमा एउटै समूहबाट अघि बढेका गगन-शेखर बिच अहिले भने दूरी बढ्दै गएको […]
राजनीति
एमाले सुन्दरहरैंचा अधिवेशन: अध्यक्ष पदमा ढकाल र सुवेदीको प्रतिस्पर्धा, सुवेदी पक्षकै नेताहरू ढकालतिर
सुन्दरहरैंचा । नेकपा (एमाले) सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गतेका लागि तय भएसँगै अध्यक्ष पदका लागि दुई नेताले उम्मेद्वारी घोषणा गरेका छन्। डिल्लिप्रसाद ढकाल र हेमराज सुवेदीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेसँगै अधिवेशनको माहोल तातिएको छ। विगतमा सुवेदी समूहलाई समर्थन गर्दै आएका नेताहरू नै अहिले डिल्लिप्रसाद ढकालको पक्षमा खुलेर उभिएका छन्। ढकालले उम्मेद्वारी […]
एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन: ढकाल र सुवेदी समूहको उम्मेद्बारी घोषणा
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने भएको छ। अधिवेशनमा नगरका १२ वटै वडाबाट छनोट भएर आएका २८७ जना प्रतिनिधिहरूले मतदान गर्ने छन्। अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ। ढकाल समूहले आफ्नो उम्मेदवारीको घोषणा गर्दै अध्यक्षमा डिल्लीप्रसाद ढकाल, उपाध्यक्षमा दुर्गा भट्टराई, सचिवमा विशाल गुरगाईं, […]
एमाले सुन्दरहरैंचाको अध्यक्षमा ढकाल र सुवेदीबीच प्रतिस्पर्धा
राज पोखरेल/सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत २८ गते हुने पक्का भएसँगै अध्यक्ष पदका लागि डिल्लीप्रसाद ढकाल र हेमराज सुवेदीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। दुवै पक्ष आ–आफ्नो रणनीति र समुहसहित तयारीमा जुटेका छन्। सुवेदीले पहिले नै आफ्नो पूरा प्यानल सार्वजनिक गरी अभियानलाई तीव्रता दिएका छन् भने ढकालले पनि आफ्नो प्यानललाई पूर्णता […]
एमाले सुन्दरहरैंचाको सचिबमा दावा तामाङको चर्चा
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन चैत्र २८ गते हुने भएको छ । अधिवेशनबाट नेतृय्वमा आउन एमाले निकट नेता कार्यकर्ताहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्न थालेका छन् । एमाले सुन्दरहरैंचाको सचिव पदमा दावा तामाङले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । तामाङ तत्कालिन युबा सघं नेपाल मा २०६८ बाट संङ्गठित हुँदै नेकपा एमालेको सक्रिय राजनितिमा […]




