मुख्य समाचार राजनीति

ओलीकै प्रदेशमा दुई समुह बिच प्रतिस्पर्धा

सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना निर्वाचनमा होमिएका छन । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडा मध्ये एकजनालाई अध्यक्ष बनाउन आईतवार मतदाताले मतदान गरेका छन । तर एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष बन्न एमालेमा दुई समुह बन्नुलाई एमाले भित्र पुन: गुट उपगुटको राजनीति […]

मुख्य समाचार राजनीति

एमाले कोशीमा खतिवडा र ढकालको उम्मेद्वारी दर्ता

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् । शुक्रबार देखि सुरू भएको अधिवेशनको निर्वाचनको समय भने भोलिका लागि तोकिएको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले थपे २ मन्त्री र २ राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक […]

मुख्य समाचार राजनीति

सत्तामा बस्नेहरूले सुन तस्करी गरिरहेका छन्: सांसद शर्मा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् । इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो […]