मुख्य समाचार राजनीति

गुट उपगुटमा काङ्ग्रेस

विराटनगर । नेपाली काङ्ग्रेसको १५ औ महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेसले क्रियाशील सदस्य नवीकरणलाई तिव्रता दिँदै आएको छ । २०८३ सम्म काङ्ग्रेसले आफ्नो १५ औ महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ । महाधिवेशन नजिकिँदै गर्दा केन्द्र, प्रदेश र जिल्लामा आफू सभापति हुन काङ्ग्रेस नेताहरूले केन्द्रीय नेताहरू सँग लबिङ सम्म गर्न थालिसकेका छन् । ०८४ मा स्थानीय तहको निर्वाचन […]

मुख्य समाचार राजनीति

काङ्ग्रेस मोरङमा ढकाल र कोइरालाको चर्चा

सुन्दरहरैंचा । क्रियाशील सदस्य नवीकरण प्रक्रिया शुरु भए सँगै नेपाली काङ्ग्रेसमा अधिवेशनको रौनक देखिन थालेको छ । काङ्ग्रेसको विधान अनुसार १५ औं महाधिवेशन २०८३ साल भित्र गरी सक्नुपर्ने छ । मोरङ काङ्ग्रेसको आउँदो अधिवेशनमा सभापतिमा शिवप्रसाद ढकालको उम्मेद्बारी हुने चर्चा छ । ढकाल संस्थापन पक्षबाट शेरबहादुर देउवा र गगन थापाको उम्मेद्बारी हुने चर्चा चलेको छ […]

राजनीति

काँग्रेसकै गृहमन्त्रीका पालामा रबिमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण: सांसद सुनिल शर्मा

काठमाडौँ ।  प्रतिनिधि सभा सदस्य एबंम सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउन माग गरेका छन् । ‘न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस-एमालेको सरकारलाई असफल हुने छुट छैन : कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन । मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेसको प्रदेश स्थरिय पालिका सभापति भेलाको उद्घाटन सत्रमा कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन । कोइरालाले देशको आर्थिक अवस्था, सुशासन कमजोर भएको भन्दै देश जटिल अवस्थामा रहेको बताएका […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

रेखा र सुनिलको भेटले निर्वाचन क्षेत्र मोरङमा तरंग

सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन । आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल […]