कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेसबाट बागी उम्मेद्वार जयराज माओवादीमा प्रवेश

कानेपोखरी । कानेपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं व्यक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। लिम्बु २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थिए। राई ०७९” को प्रतिनिधि सभाको निर्वाचनामा काङ्ग्रेसका सुनिल शर्मा संग प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा स्वागत गरे। कानेपोखरी […]

मुख्य समाचार राजनीति

काङ्ग्रेसमा शेखर समूह छैन: गगन थापा

विराटनगर । नेपाली काङ्ग्रेसमा शेखर समूह नरहेको काङ्ग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले आफू महाधिवेशनमा शेखर कोइराला सभापति भएको समूहबाट महामन्त्री भए पनि त्यो समूह आफ्नै भएको दाबी गरेका छन् । उनले एक कार्यक्रममा भनेका छन् “त्यो समूह मैले बनाएको हो । म त्यो समूहबाट निस्किएको छैन ।” थापाले अहिले आफूले १५ औँ […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचा माओवादीको अध्यक्षमा रोहित चौधरी निर्वाचित

सुन्दरहरैंचा । नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा नगरकमिटीको अध्यक्षमा रोहित चौधरी निर्वाचित भएका छन् ।  हालै सम्पन्न नगर अधिवेशनबाट चौधरी नगर अध्यक्षको जिम्मेवारीमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीलाई स्थानीय तहमा अझ मजबुत बनाउँदै विकास र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संगठनलाई थप सशक्त बनाउन युवाहरूलाई नेतृत्वमा ल्याउने र […]

मुख्य समाचार राजनीति

गुट उपगुटमा काङ्ग्रेस

विराटनगर । नेपाली काङ्ग्रेसको १५ औ महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेसले क्रियाशील सदस्य नवीकरणलाई तिव्रता दिँदै आएको छ । २०८३ सम्म काङ्ग्रेसले आफ्नो १५ औ महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ । महाधिवेशन नजिकिँदै गर्दा केन्द्र, प्रदेश र जिल्लामा आफू सभापति हुन काङ्ग्रेस नेताहरूले केन्द्रीय नेताहरू सँग लबिङ सम्म गर्न थालिसकेका छन् । ०८४ मा स्थानीय तहको निर्वाचन […]

मुख्य समाचार राजनीति

काङ्ग्रेस मोरङमा ढकाल र कोइरालाको चर्चा

सुन्दरहरैंचा । क्रियाशील सदस्य नवीकरण प्रक्रिया शुरु भए सँगै नेपाली काङ्ग्रेसमा अधिवेशनको रौनक देखिन थालेको छ । काङ्ग्रेसको विधान अनुसार १५ औं महाधिवेशन २०८३ साल भित्र गरी सक्नुपर्ने छ । मोरङ काङ्ग्रेसको आउँदो अधिवेशनमा सभापतिमा शिवप्रसाद ढकालको उम्मेद्बारी हुने चर्चा छ । ढकाल संस्थापन पक्षबाट शेरबहादुर देउवा र गगन थापाको उम्मेद्बारी हुने चर्चा चलेको छ […]