कोशी प्रदेश समाचार

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको होबस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा अमृतको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा […]

मधेश प्रदेश मुख्य समाचार समाचार

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले […]

कोशी प्रदेश

सवारी दुर्घटनाबाट बालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउपालिकामा बसले साइकललाई ठक्कर दिदा एक जना बालकको मृत्‍यु हएको छ । बुढीगंगा गाउपालिका वडा नं १ स्थित मिलन चौक स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट बालकको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जादै गरेका […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको भिडन्त

विराटनगर । अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा तिनजना आकांक्षी देखिएका छन । मोरङबाट दुईजना र सुनसरीबाट एकजना अध्यक्ष बन्ने दौडमा छन । अनेरास्ववियु कोशी प्रदेशको अधिवेशन भदौ १५-१६ गते विराटनगरमा हुँदैछ । अध्यक्ष बन्ने दौडमा मोरङबाट गोकर्ण घिमिरे, सन्तोष घिमिरे सुनसरीबाट जिबी गजल रहेका छन । तिनै जना अनेरास्ववियुको जिल्ला अध्यक्ष हुन । दुई घिमिरे अनेरास्ववियु […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वाेच्च जाने भएको हो । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले […]